जीर्ण छात्राबास

तुलसीपुर, ३० असार : नेपाल संस्कृत विश्व विद्यालयअन्तर्गतको जनता विद्यापीठको जीर्ण बन्दै गएको छात्राबास । तीस बर्षअघि निर्माण गरिएको उक्त छात्रबास जीर्ण बनेपछि विद्यार्थीहरु डराइ–डराइ बस्नुपर्ने अबस्था छ ।

Website | + posts