नेपाली विषयका शिक्षक नियुक्तिका लागि सिफारिस गरियो (नतिजासहित)

काठमाडौं,२७ असोज ।
शिक्षक सेवा आयोगले तीन प्रदेशका लागि नेपाली विषयका शिक्षकलागि तीन प्रदेशका लागि तृतीय श्रेणीका शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ । माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कर्णाली, बागमती, लुम्बिनी प्रदेशको नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो ।
आयोगले हिजो र आज लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक यौग्यता, र अनुभव समेतका आधारमा नतिजा सार्वजनिक गरेको छ । त्यसैगरी बागमती प्रदेश र गण्डकी प्रदेश शुक्लयजुर्वेद र न्याय विषयको नतिजा सार्वजनिक गरेको छ ।

कर्णाली प्रदेश नेपाली विषयको नतिजा 

कर्णाली प्रदेश नेपाली विषयको नतिजा 

बागमती प्रदेश नेपाली विषयको  नतिजा

बागमती प्रदेश र गण्डकी प्रदेश शुक्लयजुर्वेद र न्याय विषयको  नतिजा

 

Website | + posts