विद्यालय उद्घाटन

वीरगञ्ज, २३ भदौ : मधेस विश्वविद्यालयको पर्साको वीरगञ्जमा स्थापना गरिएको कार्यालयको बिहीबार संयुक्तरुपमा उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायत । तस्बिर ः पुरुषोत्तम सुवेदी÷रासस

Website | + posts