शिक्षणमा सहभागी विद्यार्थी

दमौली, ४ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयमा सञ्चालित साइबर अपराध आचरण व्यवहार सम्बन्धी प्रशिक्षणमा सहभागी विद्यार्थीहरु । इलाका प्रहरी कार्यालय बेलचौताराले समुदाय–प्रहरी साझेदारीअन्तर्गत उक्त प्रशिक्षण सञ्चालन गरेको हो ।

Website | + posts