सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण

सुनसरी, २९ फागुन सुनसरीको इनरुवा नगरका सामुदायिक विद्यालयलाई सोमबार सेनेटरी प्याड डिस्पोजल मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख केदार भण्डारी । नगरका १२ वटा सामुदायिक विद्यालयलाई मेसिन हस्तान्तरण गरिएको हो ।

 

Website | + posts