जन्म दिनमा शैक्षिक सामग्री वितरण

म्याग्दी, असोज म्याग्दीको बेनी नगरपालिका–२ भकुण्डेमा रहेको अर्जुन माविका ३४० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर जन्म दिन मनाउँदै पूर्व शिक्षक दुर्गाराम सुबेदी ।