विद्यालय भवन उद्घाटन
516
कञ्चनपुर, ७ मङ्सिर । बेदकोट नगरपालिका–४ बगुनमा रहेको सिद्ध बैजनाथ माध्यमिक विद्यालयको चार कोठे नव निर्मित भवन मङ्गलबार रिवन काटेर उद्घाटन गर्दै नगर प्रमुख अशोक चन्द । भवन उद्घाटन कार्यक्रममा सहभागी विद्यालयका विद्यार्थी ।
तस्वीर : राजेन्द्रप्रसाद पनेरु





