विद्यार्थीलाई स्टेशनरी सामग्री प्रदान

351
गलेश्वर, ७ पुसः म्याग्दीको मालिका गाउँपालिका–५, देवीस्थानमा रहेको मालिका महिला बचत तथा ऋृण सहकारी संस्थाको नवौँ साधारणसभामा विद्यार्थीलाई स्टेशनरी सामग्री र न्यानो कपडा वितरण गरेको छ । सहकारीका पदाधिकारीले गरिब, जेहेन्दार र विपन्न बालबालिकालाई स्टेशनरी सामान वितरण गरेको हो ।