नृत्य गर्दै

फुङ्लिङ,२४ पुस : ३१औँ प्याब्सन दिवसको अवसरमा ताप्लेजुङको फुङ्लिङमा शनिबार आयोजित कार्यक्रममा नृत्य गर्दै विद्यार्थीहरु।