अरण्यज्योति पुस्तकालयमा पुस्तक लिँदै विद्यार्थी

पोखरा, ३ माघ :पोखरा महानगरपालिका वडा नं १३ स्थित अरण्यज्योति पुस्तकालयमा पुस्तक लिने तरखर गर्दै विद्यार्थी । तस्बिरः वासुदेव पौडेल