विद्यालय पुनःनिर्माण

बेनी, १७ चैत : म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेको घ्यासीखर्कमा पुनःनिर्माण भएको रितुङ माध्यमिक विद्यालयको भवन । रघुगङ्गा नदीले विद्यालय बगाएपछि सबै पूर्वाधार पुनःनिर्माण गरिएको हो ।