लोकसेवा आयोगले तोक्यो परीक्षा केन्द्र

काठमाडौं,१२ जेठ ।
प्रदेश लोकसेवा आयोग मधेश प्रदेशले अधिकृत नवौं तहको परीक्षाका लागि केन्द्र तोकेको छ । आयोगले २०७८ जेठ २७ गते प्रकाशित विज्ञापनका लागि लिखित परीक्षाका लागि परीक्षा केन्द्र र परीक्षा मिति तोकेको हो ।