राजकुलेश्वर आधारभूत विद्यालयको पुनर्निर्माण गरिएको भवन

392
चरिकोट, १६ जेठ : दोलखाको भिमेश्वर नगरपालिका–२ द्वोल्खा बजारमा रु साढे ५ करोडको लगानीमा पुनर्निर्माण गरिएको राजकुलेश्वर आधारभूत विद्यालयको भवन । हेल्प नेपाल नेट्रोक, रोटरी क्लब अफ पाटन दरबार स्क्वायर र नेप्लीज सोसाइटी अफ टेक्सासको सहयोगमा निर्माण गरिएको यस विद्यालयमा हाल १५० विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् ।