छात्रालाई निशुल्क साइकल वितरण
334
चन्द्रौटा, ८ असार । कपिलवस्तुको विजयनगर गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरर्गत छात्राहरूलाई बुधबार निःशुल्क वितरण गरिएको छ । गाउँपालिकामा रहेका ६ वटा माध्यमिक विद्यालयका कक्षा ९ र ११ मा अध्ययनरत ४१५ छात्रालाई गाउँपालिकाका अध्यक्ष गोपाल थापाले साइकल वितरण गर्नु भएको हो ।






