शारीरिक ब्यायाममा सहभागी हुँदै विद्यार्थी

कञ्चनपुर, ८ असार : कृष्णपुर नगरपालिका– २ बाणीमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी बुधबार बिहानको कक्षा सुरु हुनुअघि शारीरिक ब्यायाम अर्थात पिटी गर्दै ।