नमूना विद्यालय अवलोकन

रामपुर, १९ भदौ । पाल्पाको नमूना विद्यालयको रुपमा रहेको रामतुलसी माध्यमिक विद्यालय रामपुरको अवलोकनमा आएको रम्भा गाउँपालिका–३ स्थित रवि किरण माध्यमिक विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन, विद्यार्थी, वडाध्यक्ष, सं्रोतव्यक्तिलगायतको टोली । यस विद्यालयको अवलोकन भ्रमण पश्चात असल अभ्यास आदानप्रदान कार्यक्रम भएको छ ।