किन सेराफ वल्र्ड प्री स्कुल रोज्ने ?
921
प्रिन्सिपल : कल्पना वासुकला
सेराफ वल्र्ड प्री स्कुल
अहिलेको परिस्थिती अनुसार यो शिक्षा धेरै नै आवश्यक छ ,किनभने बच्चाहरुलाई हप्काएर पिटेर पढाउन सकिदैन त्यसकारण प्ले वे मेथडमा पढाउन जरुरी छ । मलाई मेरो विद्यालयमा बच्चाहरु पढ्न आउँदा रोएर भन्दा पनि हासेर आउने वातावरण छ जस्तो लाग्छ । तर्साएर भन्दा पनि हामीले बालमैत्री वातावरणमा विभिन्न खेलहरु खेलाउदै बालबालिकालाई “मेलै पढिरहेको छु भन्दा पनि सिकिरहेको छु” भन्ने महशुस गराउदै आइरहेका छौँ ।





