किन जेनिथ ई. सेकेन्डरी स्कुल रोज्ने ?

५ वर्ष अगाडि हाम्रो विद्यालय admin

प्रिन्सिपल : रमेश त्वायना
जेनिथ ई. सेकेन्डरी स्कुल
मन्टेश्वरी शिक्षा प्रयोगात्मक विधिबाट अध्यापन गराउने ,बच्चालाई घोकन्ते विधिबाट भन्दा पनि प्रयोगात्मक भएपछि बुझ्न र सिक्न सजिलो हुने हँुदा मेरो विचारमा आवश्यक रहेको छ जस्तो देखिन्छ । हाम्रो विद्यालयमा मन्टेश्वरीमा भन्दा पनि ECD(Early child Devlopment
) को माध्यमबाट पढाई हुन्छ । अन्य शिक्षा भन्दा मन्टेश्वरी शिक्षा महङ्गो हुने हुदाँ हामीले हाम्रो विद्यालयमा सस्तो विधिको रुपमा ECD लाई मन्टेश्वरीको रुपमा पढाउदै आइरहेका छाँै ।