२०८३ अशोज २२, बिहिबार
संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे प्रतियोगिता सम्पन्न

education-voice-monthly

संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे प्रतियोगिता सम्पन्न

भक्तपुर, २४ साउन । नेसनल प्याव्सन भक्तपुरको बोर्ड कार्यक्रम अंग्रेजी हिज्जे प्रतियोगिता बोडे भक्तपुरमा रहेको संस्कार गुरूकूलको आयोजनामा सम्पन्न भएठ....

एसईईको नतिजा २९ दिनमा आज सार्वजनिक, ६५.९८ विद्यार्थी उत्तीर्ण 

भक्तपुर, २८  बैशाख : राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको (२०८२ सालको) माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज राती सवा नौ बजे सार्वजनिक गरेको छ । सरकारलà ....

मनोरम स्कुलमा शिक्षण तयारी तथा शैक्षिक प्रभावकारिता विषयक अन्तरक्रिया सम्पन्न

भक्तपुर, २५ बैशाख । सूर्यविनायक नगरपालिका वडा न. ५ मा रहेको मनोरम स्कुलले शैक्षिक सत्र २०८३ को वार्षिक शैक्षिक तालिकालाई लक्षित गरी शिक्षण तयारी तथा शैà ....

शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, २१ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको बतà ....

Page 5 of 179
1 … 3 4 5 6 7 … 179


© Education Voice Pvt. Ltd. -2020 All rights reserved | Developed By Jamin Rai