२०८३ अशोज २९, बिहिबार

बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणयमा थप प्रयास आवश्यक : प्रधानमन्त्री

काठमाडौँ, २९ भदौ  : प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड¬–१९ को नकारात्मक प्रभावबाट जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयमा थप प्à ....

 विद्यालय बन्द हुँदा बालबालिकालाई चिन्ता

चितवन, २९ भदौ : “छैन मेरो घरमा बिजुली र इन्टरनेट कहिले पढ्न पाइन्छ खै शिक्षकसँग भएर भेट ।” कोरोना कहरका कारण लामो समय देखि विद्यालय बन्द हुँदा बालबालिकाà ....

सिर्जनशील बालबालिका नै भविष्यका आशाका किरण हुन : राष्ट्रपति

काठमाडौ, २९ भदौ  : “बालबालिका जीवन र जगत्लाई निरन्तरता दिने सृष्टिका कोपिला हुन”, बाल दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भन्नुभयो, “सिर्जनठ....

आज ५७ औँ राष्ट्रिय बाल दिवस, प्रधानमन्त्री देउवाद्धारा सुभकामना व्यक्त

काठमाडौं, २९ भदौ । आज ५७ औँ राष्ट्रिय बाल दिवस । यो वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारी बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साठ....

Page 137 of 149
1 … 135 136 137 138 139 … 149


© Education Voice Pvt. Ltd. -2020 All rights reserved | Developed By Jamin Rai