२०८३ अशोज ९, शुक्रबार

सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन

दमौली, २१ भदौ : गत वैशाखदेखि बन्द भएका तनहुँका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुआत गरिएकॠ....

काठमाडौँका आठ स्थानीय तहमा स्थानीय पाठ्यक्रम, तीनमा बाँकी

–शर्मिला पाठक काठमाडौँ, १६ भदौ :  काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये तीनले अझैसम्म स्थानीय पाठ्क्रम लागू गरेका छैनन् । संविधानले नै आधारभूत तहमा एक व ....

सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न पाइने

काठमाडौँ, १६ भदौ  : काठमाडौँ उपत्यकाका स्थानीय प्रशासनले केभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने निठ....

होम सेन्टरबाटै हुने भयो भदौ ३० गतेदेखि कक्षा १२ को परीक्षा (परीक्षा तालिका सहित)

भक्तपुर, १६ भदौ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यहीँ भदौ ३० गतेबाट सञ्चालन गर्ने भएको छ । बोर्डको आज बसेको बैठकले असोज ८ गतेसम्म हà ....

Page 138 of 148
1 … 136 137 138 139 140 … 148


© Education Voice Pvt. Ltd. -2020 All rights reserved | Developed By Jamin Rai